Loading video...
Video Failed to Load
सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्छ- सभापति लामिछाने
15,261 views • 1 month ago •via X (Twitter)
15 Comments

लौ लौ, बालेनको कान पड्काएर देखाउ त, काम गरे जस्तो त लागेन हामीलाई

कान चै कस्को समात्ने ? आफ्नै त होला।

नाप्यो खुबै!! प्र म ले बस भने बस उथ भने उठ्ने भैराको देखीराकै छन।।

कान समात्ने कसका हात लामा होलान ? सरकारले सहकारी कान समात्यो भने चाहिँ ? त्यो न्याय हुन्छ कि प्रतिसोध ?

सरकारले सरकारी ठगहरुलाई समात्दा गर्ने नै त्यही हो। 😂😂

शिव खुलित , हाम्रो बालेनलाई छोर हेर भाई हो , घंटी बेगर सरकार बन्छ र चलछ ।

Slowly trying to throw balen out and bring himself in

ग्यास खैत

Sarkar le kaam garirako chha. 182 bhahya kati ho tha chha? 2-4 janale karaye bhanera aatinupardaina. Desh jogaunu chha bhane chupchap Balendra lai kaam garna deu. Natra ta gu khane hatyara Oli, chheparo Prachande ra marna lako Deuba lai feri PM banaideu ta. Jantale 5 yrs dya ho.

thug mug sahkari

कान समात्ने क्षमता राख्नुपर्ने हो तर मेरो कान समात्ने हैसियत छैन *!😁😁

😂

हो तर दलले काम नगरे जनता ले दलको पनि कान निमोठने हैसियत राख्छन् भन्ने यथार्थ पनि भुल्न हुन्न !गत निर्वाचन आफै प्रमाण हो!

@hamrorabi जीको खुट्टी देख्दै चाल पाईयो !🤣🤣🤣

सरकारलाई मात्र दोष नदिनुहोस् । बरु बालेनलाई काम गर्ने वातावरण बनाइदिनुहोस्। उहाँलाई काम गर्न दिनुहोस्, परिणाम देखाउन दिनुहोस्। त्यत्तिमै तपाईंको र देशको पनि भलो छ।








