Video wird geladen...
Video konnte nicht geladen werden
आयो है आयो चौका छक्का सहित! 😁
36,172 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

Chandra Tiwarivor 3 Jahren
हौर टतस्थ बसेकै राम्रो दाजु 😂😂

Bhim 0livor 3 Jahren
ल्या सानो प्रचण्ड को मुटुदुख्ने भो😋

GauleKetovor 3 Jahren
पार्टी सहि छानेन्।पपुलिजमबाट आएको पार्टी पानीको फोका जस्तै हुन्छ।रबकै टुंगो छैन नत उनको पार्टीको।एउटा असल पार्टी बनाएर जानु पर्थ्यो वाग्लेले।भोली यो पार्टी नै छिन्न भिन्न भयो भने के अर्को पार्टीमा पोहिला जाने?कतिओटा पार्टी फेर्ने? धरातल नै बलियो नभाको पार्टीमा लाग्नु भयो।गलत भो

Bidur Adhikarivor 3 Jahren
सहि कुरा गर्यो वाग्ले दादा ले

Nihaovor 3 Jahren
जति भनेपनि गगनजत्तिको दमदार सुनिएन । 😂

रमेशचन्द्र ढुङ्गेल 👀vor 3 Jahren
खै हामी ४ नम्बरका जनताले कहिले गर्व गर्नुहो ?! अब अर्कोपटक घण्टी हल्लिन्छ जस्तोछ एतापनी ।

#प्रजातान्त्रिक नेपाली 🇳🇵vor 3 Jahren
@SwarnimWagle जय नेपाल् दाइ #शुभकामना

Raju Timalsinavor 3 Jahren
ipl चलिराख्याछ, थापा vs वाग्ले।

परिवर्तनvor 3 Jahren
एमालेका जमुरेहरूले काम पाएछन्। बिदेशमा पढेर बुद्दी आउने भए पहिले मान्छे हुन्थे 😂

Sharvendra Kank(शर्वेन्द्र कंक)vor 3 Jahren
Hait!! Kehi ta gharchan ki kya ho.

