正在加载视频...

视频加载失败

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भन्नु इमानदारिताको खडेरी होः प्रधानमन्त्री ओली

14,738 次观看 • 1 年前 •via X (Twitter)

9 条评论

डा. आशिष लामिछाने 的头像
डा. आशिष लामिछाने1 年前

राजाले नै पुर्नस्थापना गरेको संसदबाट राजा फाल्नेहरु संविधानको पाठ पढाउँदै छन्।

मुडभरी...e🇳🇵 的头像
मुडभरी...e🇳🇵1 年前

यति कुरा जनतालाई थाहा छ प्रधानमन्त्रीले भनी रहन पर्दैन। अर्को कुरा, नेपाली जनताले प्रधानमन्त्री खोजेका छन्, प्रवचन गर्ने पण्डित हैन। तर हाम्रो प्रधानमन्त्री प्रधानमन्त्री कम पण्डित र दार्शनिक धेरै भए त्यो पनि अर्ध शिक्षित।

sudarshan khatiwada 的头像
sudarshan khatiwada1 年前

सुहाने!!! शबले साथ दिएको लागेन!!!

प्रदिप तिमल्सिना 的头像
प्रदिप तिमल्सिना1 年前

अनि कुन सम्बिधान मान्नु भो तपाईं ले ???

Ashish Shrestha 的头像
Ashish Shrestha1 年前

संसद भङ्ग नि?

C थापा 的头像
C थापा1 年前

त्यो पर्दैन, है उखाने

Kumarmani Poudel 的头像
Kumarmani Poudel1 年前

पन्चायत ब्यवस्था मान्दिन भन्नेले पनि जनपक्षीय उम्मेदवार भन्दै चुनाव लड्दै पन्च भएर पन्चायतकै बिरोध गरेको पनि देखेकै हो! त्यहाँ चाहिँ इमानदारी को खडेरी थिएन?

Dr.Dil bogati 的头像
Dr.Dil bogati1 年前

ए दले फटाहा हो राजाले बनायको देसमा शासन गर्ने, राजालेबनायको एयरपोर्ट, सिहंदरवार, सांसद भवन प्रयोग गर्ने अनी राजतन्त्रको बिरोध गर्न लाज लाग्दैन गोरु ।

Sunya 的头像
Sunya1 年前

@kpsharmaoli कृपया यस्तो इमान्दारी र सत्यका कुरा, खासगरी तपाईंले नगर्नुहोला, दिमाग तातेर आउछ हामी जनताहरूको!

相关视频