Loading video...
Video Failed to Load
होनाहार आविष्कारको अंग्रेजी फड्कार ! #NepalPress
12,978 views • 1 year ago •via X (Twitter)
10 Comments

चिच्याएर बोलेर होनहार नेता करार हूंने नेपालमा मात्र हो !!! अनी दुई कौडिका नेपालका मीडिया होनहार भनेर भ्यूज बटुलन उद्धत छन 😂

कस्तो ट्या.........लेन्ट है!

हामिलाइ अग्रेजि बोल्नि देखेसि देस बन्छ जस्तो लाग्छ त्यो टेकिग गाइड ले नि बोल्छ

And this is a welcome speech? seriously?

I find this utter nonsense, this looks more of an impersonation of adolf hitler, looks more like a political speech rather than a speech these children should be hearing!!

फड्कार हैन ललकार जस्तो पो सुनिन्छ त! सिकाउनेले खत्रै सिकाएछन!

नेपाली बोलेको भए पो तारिफ गर्नु ! अर्काको भाषाले के नाप्ने हो र !

another Trump

राजनितिको भुतले बाटो बिराईहाले पनि यत्तिको केटोले गाईड काम गरी खान्छ !😀😂

अंग्रेजी बोल्नु नाम जस्तै आविष्कार गर्नु हैन । जाबो भाषा हो चर्को र ठूलो स्वर मा बोलेर बुद्धि ज्ञान भएको हुन्छ भन्ने हुन्न
