正在加载视频...

视频加载失败

नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेनः देउवा

16,198 次观看 • 1 年前 •via X (Twitter)

9 条评论

Kamal Bhattarai 的头像
Kamal Bhattarai1 年前

@SherBDeuba होईन महोदय पाँच पाँच पटक प्रधानमन्त्री छैंटौं पटकको लागी लाईन, अनि यस्ता शव्द आफ्नै मुखबाट?? जे होस् हिम्मत चाहिन्छ आफुले आफैंलाई नालायक भन्न,त्यो सहास भने रहेछ हैं????

R 的头像
R1 年前

नेताकाे पेसा नै मान्छे निर्यात गर्ने भैसक्याे । आफ्नै कुरा भन्दै छ ।🍌

Corruption is a virus 的头像
Corruption is a virus1 年前

सबै भन्दा बढी कमिसन त्यसमै आउने रहेछ अनि । चाहे भिजिट भिसामा होस, चाहे नक्कली भुटानी शरणार्थी बनाएर होस ! निर्यात चाहिँ रोकिन्नु हुन्न है ।

Karkat Kesari 的头像
Karkat Kesari1 年前

मानिस त तस्कर गरेको होला नि। मानवतस्करिको पैसाले पार्टी चलाउने त कांग्रेस नै हो त। सुन तस्करी गरेर एमालेले दल चलाए जस्तै।

ram sawad🇳🇵 的头像
ram sawad🇳🇵1 年前

निर्यात गर्ने आफ्नै स्वास्नी र गिरे मुन्त्री लगाएको छस् त

Syangja परियार 的头像
Syangja परियार1 年前

@SherBDeuba निर्यात होईन “ वेच्न “ भनेको होला!!! @lekhak_ramesh ले छानी छानी कार्यकर्ता भर्ति गरेको नै छन् ।।

एकलव्य 的头像
एकलव्य1 年前

क्रमस जल जमिन जंङ्गल दोहन पछि निर्यात गर्ने भनेकै भिजिट भिसा होस या भुट्टानि लाई नेपाली बनाएर होस मान्छे नै हो! अब सरकार ले सुरक्षा मा ध्यान पुर्याउनै पर्ने भनेको मानव अंङ्ग हरु मा हो ! आर्थिक अभाव चरम बेरोजगारि देश ले झेल्दैछ । किडणी लगाएत अंङ्ग हरु को माग छिमेकमा ऊच्य छ !!

Crestha Anish 的头像
Crestha Anish1 年前

बुढि मान्छे बेच्ने, बुढा नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेन भन्ने!

राज 的头像
राज1 年前

हजुर को कुरा सङ्ग म सहमत छु,सभापति ज्यु,मानिस बाहेक अन्य बस्तु तथा सेवा निर्यात गर्नको लागि प्रचलित ऐन,नियम,कार्यबिधी र राजनितिक नेतृत्व को सोच र निजामती लगायत अन्य सेवा प्रभाहमा सरलीकरण गर्नु आबस्यक छ ।

相关视频