Video yükleniyor...
Video Yüklenemedi
यो शहर गरिबका लागि होइन 🙄🙄
16,422 görüntüleme • 1 yıl önce •via X (Twitter)
9 Yorum

पालिकालाई व्यावसाय कर, केन्द्र सरकार अन्तर्गतका विभिन्न कार्यालयमा कर, सटर भाडा .... तिरेर व्यावसाय गर्नेहरूको नजरबाट हेर्दा त उचित नै लाग्छ।।

Yo Sahar ma Kati garib xan? Sablae Mandir road basera bichnu parne ho

Khai mahangi, berojgaari ko barema boleko ta?

@gbudhathoki याे नगर पररीकाे अधिकार र सीमा क्याहाै? कतैकतै त गाडीकाे चक्कामा ह्विल लक पनि ठाेक्दै थे । अब अनुसन्धान र खाेर गर्दै मुद्दा दर्ता त बाकी हाेला नि?🤣🤣🤣

Balen sha nalayek nai raixa

बार्हैमैना २४सै घन्टा सबै ठाउँमा व्यापार गर्न दिनुपर्छ भन्ने छैन, आज यहीँ ठाउको आसपासको माहोल कस्तो थियो थाह छ ?

Manpari garne ko lagi hoina

didi ko sarap lagla hai bicar gar

नगर भनेको काम नगर न हौ, हामी आफैबाट परिवर्तन सुरु गरौ ।
Benzer Videolar
Sensitive content
यो असभ्य जंगली पशु ले महिला को चरित्र मा समेत प्रहार गरेछ 🙄🙄
BOYHOOD
254,445 görüntüleme • 2 yıl önce
