
Rajendra Lingden
@RajendraLingden • 95,461 subscribers
[email protected] Chairman RPP, ○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Shorts
Videos

सरकारले चैत्र १५ गते निहत्था प्रदर्शनकारी तथा सर्वसाधारण माथि प्रहार गरेको अस्रुग्याँस तथा गोली गणतन्त्र जोगाउन थियो भने आज शिक्षकहरू माथिको आक्रमण के जोगाउन गरिएको हो ? हामी लोकतन्त्र गणतन्त्रको नाममा चलाइने सबै प्रकारको दमन तथा लुटतन्त्रको विरुद्धमा छौँ।
Rajendra Lingden60,669 просмотров • 1 год назад

यसपटक मधेस राप्रपामय बन्दै.... हामी निरन्तर जनताका माझमा एकपटक राप्रपालाई, यसैपटक राप्रपालाई ! भोट हालौँ हलोमा !!
Rajendra Lingden22,465 просмотров • 8 месяцев назад

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न सरकारले ढिलाई गर्न हुन्न।
Rajendra Lingden33,593 просмотров • 1 год назад

यो जनसागरले भन्छ.... मुलुकमा राजा सहितको नयाँ सहमतिको समय आयो । अब ढिला नगरौं!
Rajendra Lingden45,172 просмотров • 3 лет назад

युवाहरू राप्रपामा..... राप्रपा युवामय बन्दै.......#लमही दाङ
Rajendra Lingden24,266 просмотров • 1 год назад

जनताले चाहेमा गणतन्त्र जुनसुकै बेला ढल्नसक्छ। #आजकोसंसद
Rajendra Lingden24,237 просмотров • 1 год назад

तस्वीर आफै बोल्छ: सक्किने कि सच्चिने ? रोजाई आफ्नो आफ्नो ।
Rajendra Lingden22,363 просмотров • 1 год назад

माननीय सुनिल शर्मा(नेका)को सुन्नै पर्ने अभिव्यक्ति......
Rajendra Lingden21,045 просмотров • 1 год назад

एक पासो बाच्छीलाई एक पासो आफूलाई.... विजया-दशमीको साँझसम्मको अनिवार्य जिम्मेवारी।
Rajendra Lingden15,289 просмотров • 11 месяцев назад

के यो म्याद सकिएको अस्रु ग्यास प्रहरीले नहानेर प्रदर्शनकारीले हानेको हो ? सत्यको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीको नाइकेलेनै जनताका प्रतिनिधिलाई यसरी ढाँटेपछि... अब प्रहरी प्रहरी रहेन सरकारी पार्टीको भातृ संगठनमा परिणत भयो भन्दा फरक परेन। देश गम्भीर मोडमा छ ...अब जनता जाग्नुको कुनै विकल्प छैन।
Rajendra Lingden19,562 просмотров • 1 год назад